.

,

बाँदर भनेर आफ्नै छोरालाई गोली हानेर मारे एक बाबुले I

SHARE WITH FRIENDS do some खलबली


WATCH VIDEOS, PHOTOS AND MANY MORE



१० भदौ,अर्घाखाँची- अर्घाखाँचीको सिद्धारा गाविसका ५५ वर्षिय गुप्तबहादुर पुलामीले बाँदर ठानेर हानेको गोली लाग्दा रुखमा बसेका उनकै छोराको ज्यान गएको छ । बारीमा आउने बाँदर धपाउन भरुवा बन्दुकसहित गएका गुप्तबहादुरले बारीमा रुखमा चढेर बसेका ९ वर्षिय छोरा कृष्णबहादुरलाई गोली हानेका थिए । गोली प्रहारबाट कृष्णबहादुरको घटनास्थलमा नै ज्यान गएको थियो ।

VIDEOS



भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली



यस्तै अरु सम्बन्धित खबरहरु



खल्लीबल्ली

खल्लीबल्ली डट कम (khalliballisite.blogspot.com) - एउटा भिन्नै किसिमको साइटमा तपाइंलाई हार्दिक स्वागत छ । दिनदिनै सामाजिक सद्भाव र शान्ति भड्काउने र खल्लीबल्ली मच्चाउने किसिमका घटनाहरु भैरहेका छन । त्यस्ता घटनाहरुलाइ हामी सकेसम्म तपाईं सामु ल्याउने कोशिस गर्नेछौं ।
ADSENSE

ताजा खबरहरू

प्रवास खबरहरू

विचित्र संसार

मनोरञ्जन खबरहरू

सुचना र प्रविधि

स्वास्थ्य

यौन

Advertisement

Featured Video

भिडियोहरू

मनोरञ्जन

स्वास्थ्य

विश्व खबर

सुचना र प्रविधि

Advertisement

अपराध

दुर्घटना

यौन

स्वास्थ्य

बलिउड

भिडियो खबर