.

,

प्रचण्ड कार्यक्रममा आउदा चितवनका सबै विद्यालय बन्द हुनेभो ।

SHARE WITH FRIENDS do some खलबली


WATCH VIDEOS, PHOTOS AND MANY MORE

२५ भदौ,चितवन । एमाओवादी निकट शिक्षक संगठनको दवाबमा शैक्षिक संस्था बन्द गर्न आह्वान गरिएको छ। एमाओवादी अध्यक्ष सोमवार चितवन आउने भएपछी उनको स्वागतमा चितवनमा निजि तथा सामुदायिक आज बन्द गरिन लागेको हो । बन्दको आह्वानमा कांग्रेस र एमाले नजिकका शिक्षक संगठनले पनि सहमति जनाएका छन । प्रचण्ड आज पार्टी निकट अखिल नेपाल राष्ट्रिय शिक्षक संगठनको जिल्ला अधिबेशनमा सहभागी हुन चितवनको भरतपुरमा छन्।

तर पार्टी निकट रहेको शिक्षक संगठनको कार्यक्रमको लागि जिल्ला भरिका विद्यालय नै बन्द गर्नु भने पक्कैपनि राम्रो हैन् ।
यसमा स्वयम प्रचण्डले नै हस्तक्षेप गर्नु पर्ने आवाज समेत उठेको छ।एमाओवादी निकटको शिक्षक संगठनको कार्यक्रमा विदा दिएपछि अन्य पार्टीको कार्यक्रममा समेत विद्यालय गरिने निश्चित छ। अर्को तिर चितवनको एमाओवादीको शिक्षक संगठनले प्रचण्डले नाम भजाएर ठुलो कार्यक्रम भएकाले विद्यालय बन्दको आह्वान गरेको भन्दै यसको बचाउ गर्न कोशिस गर्ने छ। आखिर बदनामी त प्रचण्डकै हुने हो !


यसतर्फ स्वयम माओवादी पार्टीले पनि सोचे के बिग्रन्छ र ?विद्यालय बन्दमा अन्य दल नजिका शिक्षक संगठनहरुले पनि सहमति जनाउनु पनि कम्ति रोचक छैन्, उनिहरुलाई पनि आफ्नो अधिवेशनमा विद्यलय बन्द जो गराउनु छ। यति फाइदा नदेखेको भए तीनका पार्टीका माउहरुले काठमाडौसम्म कोलाहल मच्चाउने थिए। तर यहाँ त स्वार्थ मिल्यो 'त्यसैले काले काले मिलेर खाउँ भाले' ।

VIDEOS



भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली



यस्तै अरु सम्बन्धित खबरहरु



खल्लीबल्ली

खल्लीबल्ली डट कम (khalliballisite.blogspot.com) - एउटा भिन्नै किसिमको साइटमा तपाइंलाई हार्दिक स्वागत छ । दिनदिनै सामाजिक सद्भाव र शान्ति भड्काउने र खल्लीबल्ली मच्चाउने किसिमका घटनाहरु भैरहेका छन । त्यस्ता घटनाहरुलाइ हामी सकेसम्म तपाईं सामु ल्याउने कोशिस गर्नेछौं ।
ADSENSE

ताजा खबरहरू

प्रवास खबरहरू

विचित्र संसार

मनोरञ्जन खबरहरू

सुचना र प्रविधि

स्वास्थ्य

यौन

Advertisement

Featured Video

भिडियोहरू

मनोरञ्जन

स्वास्थ्य

विश्व खबर

सुचना र प्रविधि

Advertisement

अपराध

दुर्घटना

यौन

स्वास्थ्य

बलिउड

भिडियो खबर