.

,

धादिङको कृष्णभीर नजिकै यात्रुवस दुर्घटनामा ३० जना घाइते I

SHARE WITH FRIENDS do some खलबली


WATCH VIDEOS, PHOTOS AND MANY MORE

पृथ्वी राजमार्ग अन्तर्गत धादिङ जिल्लाको कृष्णभीर नजिकै यात्रुवस दुर्घटना हुँदा ३० जना भन्दा बढी घाइते भएका छन् । काकडभिट्टाबाट काठमाडौ आउँदै गरेको ना ३ ख ७८८१ नम्बरको वस सडकवाट १ सय मिटर तल त्रिशुली नदी किनारमा खसेको प्रहरीले जनाएको छ ।

बुधवार बिहान साँढे ८ वजेतिर भएको दुर्घटनामा घाइते भएका ३० जना भन्दा बढीलाई उद्दार गरी उपचारका लागि राजमार्ग सामुदायिक अस्पताल मलेखु, र गजुरी अस्पतालतर्फ पठाईसकिएको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण र अन्य क्षतिको विबरण आउन बाँकी नै छ ।

VIDEOS



भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली



यस्तै अरु सम्बन्धित खबरहरु



खल्लीबल्ली

खल्लीबल्ली डट कम (khalliballisite.blogspot.com) - एउटा भिन्नै किसिमको साइटमा तपाइंलाई हार्दिक स्वागत छ । दिनदिनै सामाजिक सद्भाव र शान्ति भड्काउने र खल्लीबल्ली मच्चाउने किसिमका घटनाहरु भैरहेका छन । त्यस्ता घटनाहरुलाइ हामी सकेसम्म तपाईं सामु ल्याउने कोशिस गर्नेछौं ।
ADSENSE

ताजा खबरहरू

प्रवास खबरहरू

विचित्र संसार

मनोरञ्जन खबरहरू

सुचना र प्रविधि

स्वास्थ्य

यौन

Advertisement

Featured Video

भिडियोहरू

मनोरञ्जन

स्वास्थ्य

विश्व खबर

सुचना र प्रविधि

Advertisement

अपराध

दुर्घटना

यौन

स्वास्थ्य

बलिउड

भिडियो खबर