.

,

गुलाबसँग जवानी साट्दै लुसियाना (फोटो फिचरसहित)

SHARE WITH FRIENDS do some खलबली


WATCH VIDEOS, PHOTOS AND MANY MORE

अर्जेन्टिनी सुन्दरी मोडेल लुसियाना लोपिलाटोको सुन्दरता तथा भुतुक्कै पार्ने कामुकतामा रत्तिभर शंका गर्ने ठाउँ छैन । त्यसैले होला उनको सेक्सी कायामा आफ्ना उत्पादनको विज्ञापन गर्न विश्वका एक से एक भित्रीवस्त्र उत्पादक कम्पनीहरु तछाडमछाड गर्छन् । यहीँ मेलोमा
बेलायती लिंगरी कम्पनी अल्टिमोले आफ्ना पछिल्ला डिजाइनका टू पिसको विज्ञापनमा पनि लुसियानालाई नै रोज्यो ।
अल्टिमोका बिकिनीको विज्ञापनमा सेक्सी पोज दिएकी लुसियानाको जवानी साँच्चीकै फक्रिएकै थियो । उनको जवानी निकै फक्रिएको यस अर्थमा पनि थियो की उनले हातमा फक्रिएको सेतो गुलाव पनि समातिरहेकी थिइन् । अर्थात् गुलाव र लुसियाना त्यहाँ एकैचोटी फक्रिरहेका थिए ।भिन्नभिन्न तीन डिजाइनका टू पिसमा फरक फरक अवतारमा प्रकट भएकी लुसियानाले साँच्चीकै सुन्दर डिजाइनका भित्री वस्त्रलाई अझ सुन्दर पार्नेगरी आफ्नो भूमिकालाई न्याय गरिन् ।
त्यसैले अल्टिमो कम्पनीका हाकिम मख्ख परेर भन्दैथिए, उनी हाम्रा यी भित्री वस्त्रमा निकै सुन्दरी देखिएकी छिन्, साँच्चीकै गुडिया जस्ती । अल्टिमोका लागि विज्ञापनमा खेल्न २ वर्षे सम्झौता गरेकी लुसियानाकै कारण उक्त कम्पनीका सामानको बिक्रि ३७ प्रतिशतले बढेको बताइन्छ ।


VIDEOS



भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली



यस्तै अरु सम्बन्धित खबरहरु



खल्लीबल्ली

खल्लीबल्ली डट कम (khalliballisite.blogspot.com) - एउटा भिन्नै किसिमको साइटमा तपाइंलाई हार्दिक स्वागत छ । दिनदिनै सामाजिक सद्भाव र शान्ति भड्काउने र खल्लीबल्ली मच्चाउने किसिमका घटनाहरु भैरहेका छन । त्यस्ता घटनाहरुलाइ हामी सकेसम्म तपाईं सामु ल्याउने कोशिस गर्नेछौं ।
ADSENSE

ताजा खबरहरू

प्रवास खबरहरू

विचित्र संसार

मनोरञ्जन खबरहरू

सुचना र प्रविधि

स्वास्थ्य

यौन

Advertisement

Featured Video

भिडियोहरू

मनोरञ्जन

स्वास्थ्य

विश्व खबर

सुचना र प्रविधि

Advertisement

अपराध

दुर्घटना

यौन

स्वास्थ्य

बलिउड

भिडियो खबर