.

,

विपाशाको स्कर्ट नै तानिदिए दर्शकले...

SHARE WITH FRIENDS do some खलबली


WATCH VIDEOS, PHOTOS AND MANY MORE

bipasha basu१६ भदौ, एजेन्सी । "राज ३" को पब्लिसिटिका लागि कलाकार इमरान हाशमी, विपाशा वाशु र इशा गुप्ता शुक्रबार अहमदबाद पुगेका थिए । तर उक्त यात्रा विपाशालाई भने खल्लो हुन पुग्यो । विपाशालाई देखेर दर्शक एकदम उत्साहित बनेका थिए । उनी दर्शकको भिडमा नै लड्न पुगेकी थिइन । स्रोतका अनुसार एक फ्यानले उनको स्कर्ट तान्न खोज्दा उनी भुँइमा नै पल्टिन पुगिन ।

उनले अफ्नो ट्वीटरमा लेखेकी छिन, " हो  म हिजो नराम्ररि लड्न पुगेँ  र मलाइ दाहिने हातमा चोट लाग्न पुग्यो । तर आत्तिनु पर्दैन म अब एकदम ठिक छु । मेरो चिन्ता लिनु भएकोमा सबैलाई धन्यवाद छ । "




VIDEOS



भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली



यस्तै अरु सम्बन्धित खबरहरु



खल्लीबल्ली

खल्लीबल्ली डट कम (khalliballisite.blogspot.com) - एउटा भिन्नै किसिमको साइटमा तपाइंलाई हार्दिक स्वागत छ । दिनदिनै सामाजिक सद्भाव र शान्ति भड्काउने र खल्लीबल्ली मच्चाउने किसिमका घटनाहरु भैरहेका छन । त्यस्ता घटनाहरुलाइ हामी सकेसम्म तपाईं सामु ल्याउने कोशिस गर्नेछौं ।
ADSENSE

ताजा खबरहरू

प्रवास खबरहरू

विचित्र संसार

मनोरञ्जन खबरहरू

सुचना र प्रविधि

स्वास्थ्य

यौन

Advertisement

Featured Video

भिडियोहरू

मनोरञ्जन

स्वास्थ्य

विश्व खबर

सुचना र प्रविधि

Advertisement

अपराध

दुर्घटना

यौन

स्वास्थ्य

बलिउड

भिडियो खबर