.
EXTRA HOT Feature समाचार,
पैसा लिएर थुप्रैसँग सुतेकी छुः शर्लिन
SHARE WITH FRIENDS do some खलबली
मन पराउनुस --> [[
]]
Published on Sunday, 2 September 2012
अमेरिकी पत्रिका प्ले ब्याईमा नांङ्गो तस्वीर छापिएपछि शर्लिन चोपडा विवाद र चर्चाको घेरामा छिन् । उनै सर्लिनले हालै लस एन्जलस पुगेर भनिन कि-कयौंपटक पैसा लिएर शारीरिक सम्वन्ध राखेकी छु ।’ यसलाई थप प्रष्ट पार्दै उनले आफूले यो सहानुभूति बटुल्न नबताएको दावी गरिन् ।आफूलाई ट्वीटर तथा मेलमा पैसा लिएर यौनसम्वन्ध राख्न प्रस्ताव आएको उनले खुलाइन् । उनले भनिन्-’मलाई टि्वटर र आईडीमा यस्ता थुप्रै प्रस्ताव आउँछन्, जो पैसा दिएर शारीरिक सम्वन्ध राख्न चाहन्छन् । मैले थुप्रै पटक पैसा लिएर यस्तो सुतेकी छु । तर अब सबै बन्द भइसक्यो ।’


भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
| WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली |




