.
समाचार,
कस्तो छ शनी ग्रह ? (फोटोफिचर सहित )
SHARE WITH FRIENDS do some खलबली
मन पराउनुस --> [[
]]
Published on Sunday, 2 September 2012
अन्तरीक्ष विज्ञानमा चासो राख्नेहरुका लागि आजकल निकै चाखलाग्दा समाचारहरु आइरहेका छन् । मंगल ग्रहमा नाशाको अन्तरीक्षयानले सफलतापूर्वक काम गरिरहेको छ र निकै राम्रा राम्रा तस्वीरहरु पनि पठाइरहेको छ ।अन्तरीक्ष विज्ञानमा अर्को सफलता हात पार्ने क्रममा अमेरिकी अन्तरीक्ष संस्था नासाले अर्को ग्रह शनीका
पनि निकै चाखलाग्दा तथा मनमोहक तस्वीरहरु खिचेर सार्वजनिक गर्ने काममा सफलता पाएको छ ।
पछिल्लो ८ वर्ष दोश्रो ठूलो ग्रह शनीको कक्षमा परिक्रमा गरिरहेको नासाको क्यासिनी नामको अन्तरीक्षयानले यस्ता अभूतपूर्व तस्वीरहरु लिन सफल भएको हो । अन्तरीक्षयानले शनी सँगै उसको सबैभन्दा ठूलो उपग्रह टाइटनको समेत तस्वीर लिन सफल भएको छ ।
तस्वीरहरुमा मौसमसँगै शनी ग्रहको उत्तरी तथा दक्षिणी क्षेत्रमा आउने परिवर्तन, शनीग्रह बाहिरका घेराहरु
तथा टाइटन उपग्रहमा रहेका तरल पदार्थले भरिएका तालहरु स्पष्ट रुपमा देखिएका छन् । हेरौँ शनी ग्रहका 

तस्वीरहरु


भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
| WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली |




