.

,

विद्यार्थीले क्याम्पसप्रमुखलाई थुनियो

SHARE WITH FRIENDS do some खलबली


WATCH VIDEOS, PHOTOS AND MANY MORE

१७ भदौ, बझाङ । स्वेच्छाचारी ढङ्गले शिक्षक नियुक्ति गरेको भन्दै अखिल क्रान्तिकारीले स्थानीय जयपृथ्वी बहुमुखी क्याम्पसका क्याम्पसप्रमुख र सहायक क्याम्पसप्रमुखलाई अहिले उनीहरुको कार्यकक्षमा थुनेर राखेका छन्।
अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य नरेन्द्र खड्काको नेतृत्वमा गएको टोलीले उनीहरुलाई थुनेको हो।
अखिल क्रान्तिकारीले स्वेच्छाचारी ढङ्गले गरिएको नियुक्ति बदर हुनुपर्ने, क्याम्पसमा नियमित पढाइ हुनुप
र्ने र क्याम्पसको जीर्ण भौतिक संरचनाको मर्मतसम्भार हुनुपर्ने माग अघि सारेको छ।





VIDEOS



भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली



यस्तै अरु सम्बन्धित खबरहरु



खल्लीबल्ली

खल्लीबल्ली डट कम (khalliballisite.blogspot.com) - एउटा भिन्नै किसिमको साइटमा तपाइंलाई हार्दिक स्वागत छ । दिनदिनै सामाजिक सद्भाव र शान्ति भड्काउने र खल्लीबल्ली मच्चाउने किसिमका घटनाहरु भैरहेका छन । त्यस्ता घटनाहरुलाइ हामी सकेसम्म तपाईं सामु ल्याउने कोशिस गर्नेछौं ।
ADSENSE

ताजा खबरहरू

प्रवास खबरहरू

विचित्र संसार

मनोरञ्जन खबरहरू

सुचना र प्रविधि

स्वास्थ्य

यौन

Advertisement

Featured Video

भिडियोहरू

मनोरञ्जन

स्वास्थ्य

विश्व खबर

सुचना र प्रविधि

Advertisement

अपराध

दुर्घटना

यौन

स्वास्थ्य

बलिउड

भिडियो खबर