.
समाचार,
बागबजारमा दिउसै छुरा प्रहार,१ को मृत्यु
SHARE WITH FRIENDS do some खलबली
मन पराउनुस --> [[
]]
Published on Sunday, 2 September 2012
१७ भदौ,काठमाडौ। छुरा प्रहारमा घाइते १८ बर्षीय चिरञ्जीवी राज रेग्मीको मृत्यु भएको छ। उनलाई शनिवार बागबजारमा उनलाई ४-५ जनाको अपरिचित समुहले छुरा प्रहार गरेका थिए। दिनदहाडै गरिएको हमलामा घाइते रेग्मीको टिचिङ अस्पतालमा उपचारका क्रममा निधन भएको हो।स्थाइ घर केलाली टिकापुर भएका रेम्मी काठमाडौको सिनामंगलमा बस्दै आएका थिए।
भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
| WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली |




