.
समाचार,
सेक्सी गायीका रिहानालाई नायीका बन्ने रहर
SHARE WITH FRIENDS do some खलबली
मन पराउनुस --> [[
]]
Published on Sunday, 2 September 2012
गायिका रिहानाले १९८३ मा आएको फिल्म 'स्कारफेस' को अघिल्लो संस्करणमा काम गर्न मन गरेकी छिन । २४ वर्षीय रिहाना 'स्कारफेस' मा एल्विरा हैनकॉकको भूमिकामा उपस्थित हुन चाहेकी हुन ।स्रोतका अनुसार रिहानलाई 'स्कारफेस' फिल्म ज्यादैनै मन परेको छ । उनका कतिपय म्यूजिक भिडियो एल्विरा हैनकॉकसँग आधारित छन । रिहानाले यहि वर्षदेखि फिल्म खेल्न थालेकी हुन । उनको पहिले
फिल्म 'बैटलशिप' हो ।
भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
| WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली |




