.
समाचार,
विपाशाले त्यस्तो के जादु गरिन र ईशाले नाङगिनु पर्यो
SHARE WITH FRIENDS do some खलबली
मन पराउनुस --> [[
]]
Published on Sunday, 2 September 2012
डाइरेक्टर बनेका इमरानले पनि ईशालाइनै मन पराउँछन ।आँफुले मन पराएको मान्छेले अर्को मान्छेलाइ मन पराउँदा विपाशालाई खुब रिस उठ्छ र एउटा जादु गर्छिन ।
फिल्ममा एउटा यस्तो क्षण आउँछ जब ईशालाइ एकै पटक ६०० वटा ककरोजले आक्रमण गर्छन, त्यहि वेला इशा आफ्नो ज्यान बचाउन आफुले लगाएका सबै लुगा फुकालेर सबैका सामु नाङगै हुन्छिन ।
तर यो सबै विपाशाले ईशामाथि गरेको कालो जादु हुन्छ । यो सिन गर्ने वेला ईशाले केहि असजिलो महसुस गरेपनि एउटा बेस्ट सट दिएकी छिन ।
भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
| WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली |





