.

,

एक महिलालाई म्यानेजरमा नियुक्त गरेर १० वर्षसम्म सेक्स

SHARE WITH FRIENDS do some खलबली


WATCH VIDEOS, PHOTOS AND MANY MORE

१७ भदौ, एजेन्सी । भारतको जयापुरमा विश्वकर्मा इंडस्ट्रियल एरियाका एक फ्याक्ट्रिका मालिकले एक जना महिलालाई बिहे गर्ने प्रलोभन देखाएर १० वर्षसम्म सेक्स गरेको खुलासा भएको छ । यो कुरा महिला म्यानेजरले बाहिर ल्याएपछि थाहा भएको हो ।

प्रहरिका अनुसार टोंक फाटककि ३८ वर्षिया माहिला विश्वकर्मा रोड नं ९ को शामिक प्राइवेट लिमिटेडमा कैयौ वर्षदेखि म्यानेजरका रुपमा काम गर्दै आएकी थिइन ।
 उक्त महिलाको बयानअनुसार उनि त्यस कम्पनिमा एकाउन्टेन्टका रुपमा काम गर्न थालेकी थिइन ।  कैयौ प्रकारको प्रलोभनमा पारि  कम्पनीका मालिकले उनलाई म्यानेजरका रुपमा नियुक्त गरिदिए । बिहे गर्ने आशा देखाएर मालिकले उनलाई १० वर्षसम्म सेक्स गर्दै आएका हुन ।




VIDEOS



भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली



यस्तै अरु सम्बन्धित खबरहरु



खल्लीबल्ली

खल्लीबल्ली डट कम (khalliballisite.blogspot.com) - एउटा भिन्नै किसिमको साइटमा तपाइंलाई हार्दिक स्वागत छ । दिनदिनै सामाजिक सद्भाव र शान्ति भड्काउने र खल्लीबल्ली मच्चाउने किसिमका घटनाहरु भैरहेका छन । त्यस्ता घटनाहरुलाइ हामी सकेसम्म तपाईं सामु ल्याउने कोशिस गर्नेछौं ।
ADSENSE

ताजा खबरहरू

प्रवास खबरहरू

विचित्र संसार

मनोरञ्जन खबरहरू

सुचना र प्रविधि

स्वास्थ्य

यौन

Advertisement

Featured Video

भिडियोहरू

मनोरञ्जन

स्वास्थ्य

विश्व खबर

सुचना र प्रविधि

Advertisement

अपराध

दुर्घटना

यौन

स्वास्थ्य

बलिउड

भिडियो खबर