.

,

आठ वटा सकेट बम भेटिएपछि स्थानीयबासी त्रासमा

SHARE WITH FRIENDS do some खलबली


WATCH VIDEOS, PHOTOS AND MANY MORE

१७ भाद्र, गुल्मी । जिल्ला प्रहरी कार्यालय गुल्मी नजिकै नेपाल टेलिकमको भवन निर्माण गर्ने क्रममा आठ वटा सकेट बम फेला परेको छ ।
सदरमुकाम तम्घासमा निर्माण गर्न लागिएको भवनको घडेरी सम्याउने क्रममा आठ वटा सकेट बम फेला परेपछि त्रास फैलेर भवन निर्माण कार्य अवरुद्ध बनेको छ । सदरमुकाम तम्घासमै यति धेरै सकेट बम फेला परेपछि गुल्मीका स्थानीय वासिन्दामा भयभित भएका छन् । धेरै पहिले राखिएका ती सकेट बमको म्याद गुजि्रसकेकाले खतरा नरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
द्वन्द्वको समयमा सशस्त्र प्रहरी बसेको स्थानमा प्रहरीले लगाएको तारबार पन्छाउने क्रममा कामदारहरुले
खिया लागेको अवस्थाका बम फेला पारेका हुन् । बम द्वन्द्व कालमा आफ्नो सुरक्षाको लागि सशस्त्र प्रहरीले राखेको प्रहरीले जनाएको छ ।कालिदत्त गुल्मको नेपाली सेनाको एक टोलीले बम निष्त्रिmय पारेको छ । रासस


VIDEOS



भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली



यस्तै अरु सम्बन्धित खबरहरु



खल्लीबल्ली

खल्लीबल्ली डट कम (khalliballisite.blogspot.com) - एउटा भिन्नै किसिमको साइटमा तपाइंलाई हार्दिक स्वागत छ । दिनदिनै सामाजिक सद्भाव र शान्ति भड्काउने र खल्लीबल्ली मच्चाउने किसिमका घटनाहरु भैरहेका छन । त्यस्ता घटनाहरुलाइ हामी सकेसम्म तपाईं सामु ल्याउने कोशिस गर्नेछौं ।
ADSENSE

ताजा खबरहरू

प्रवास खबरहरू

विचित्र संसार

मनोरञ्जन खबरहरू

सुचना र प्रविधि

स्वास्थ्य

यौन

Advertisement

Featured Video

भिडियोहरू

मनोरञ्जन

स्वास्थ्य

विश्व खबर

सुचना र प्रविधि

Advertisement

अपराध

दुर्घटना

यौन

स्वास्थ्य

बलिउड

भिडियो खबर