.
EXTRA HOT Feature समाचार,
विश्वका सात करोड मानिसलाई छैन् सेक्समा रुचि.
SHARE WITH FRIENDS do some खलबली
मन पराउनुस --> [[
]]
Published on Sunday, 2 September 2012
सेक्सका बारेमा बढ्दो रुची र चर्चाका बाबजुद संसारका केही मानिस सेक्सबाट विमुख बन्दै गएका छन्। उनिहरुलाई सेक्ससंग कुनै लेनदेन नै छैन्। यस्ता मानिसहरुलाई चौंथो लिंगी भन्न सकिन्छ । क्यानडा एक लेखक एन्थोनी बोगरले यसैविषयमा एक पुस्तक लेखेका छन् । यो पुस्तक आउँदो महिना सार्वजनिक हुँदैछ ।उनले आफ्नो किताबमा केही मानिसहरु सेक्स प्रतिको रुची समाप्त भएको बताएका छन र यस्ता मानिस बढ्दै गएको पनि उनले उल्लेख गरेका छन । सेक्स प्रति कुनै आकर्षण नभएका यस्ता मानिसलाई चौंथो
लिंगी भन्न सकिने उनको राय रहेको छ। उनको विचारमा हाम्रो समाजमा भएको 'सेक्सुअलाइजेसन'को कारण समाजको केही हिस्सा 'असेक्सुअल'मा परिणत भएको छ।
यौन विशेषज्ञहरुले पनि जनसंख्याको १ प्रतिशत मानिसमा कुनै रुचि नभएको बताएका छन् , यसको मतलव करिव ७ करोड मानिसलाई सेक्स प्रति कुनै आकर्षण छैन्।
सेक्स प्रति आकर्षण नभएकालाई पनि वर्गमा विभाजन गर्ने सकिने बताइएको छ । पहिलो वर्गमा थोरै सेक्स चेतना भएका तर महिला पुरुष कसै प्रति पनि आकर्षित नहुने तर सन्तुष्टीका लागि यिनिहरुले हस्तमैथुन गर्दछन्। दोस्रो वर्गमा सेक्सप्रति कत्ति पनि आकर्षण नभएका पर्दछन् ।
भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
| WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली |




