.

,

सन्नी पोर्न स्टार भएकामा गर्व महसुस गर्छन् उनका पति

SHARE WITH FRIENDS do some खलबली


WATCH VIDEOS, PHOTOS AND MANY MORE

१७ भदौ, एजेन्सी । पोर्न स्टारबाट बलिउड नायीका बनेकी सन्नी लियोनी बलिउड प्रवेश गरेदेखी कुनै न कुनै बहानाका कारण चर्चामा रहिरहेकी छिन् । 'जिस्म-२' बाट बलिउडमा प्रवेश गरेकी सन्नीका पतिले आफूलाई सन्नी लियोनी पोर्न स्टार भएकोमा आफू गौरवान्वित भएको बताएका छन् ।
व्यापार साझेदार समेत रहेका सन्नीका पति ड्यानियलले आफ्नी पत्नी पोर्न स्टार भएकोमा आफूलाई कुनै
अफसोच नभएको र आफूलाई पोर्न स्टारको पति भनेर भन्दा कुनै अफसोच नभएको बताएका छन् ।
सन्नीका पतिले एक अन्तरवार्तामा भनेका छन् की भारतमा पोर्न स्टारलाई राम्रो दृश्टिकोणले हेरिदैन । उनले भने, ' म सन्नीलाई निकै माया गर्छु र उनको हरेक निर्णयमा सपोर्ट गर्छु । मलाई सन्नी पोर्न स्टार हुनुमा कुनै अपसोच छैन् ।' उनले हामी दुई व्यापार साझेदार पनि भएकाले चौबिसै घण्टा साथमा रहेका छन् ।




VIDEOS



भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली



यस्तै अरु सम्बन्धित खबरहरु



खल्लीबल्ली

खल्लीबल्ली डट कम (khalliballisite.blogspot.com) - एउटा भिन्नै किसिमको साइटमा तपाइंलाई हार्दिक स्वागत छ । दिनदिनै सामाजिक सद्भाव र शान्ति भड्काउने र खल्लीबल्ली मच्चाउने किसिमका घटनाहरु भैरहेका छन । त्यस्ता घटनाहरुलाइ हामी सकेसम्म तपाईं सामु ल्याउने कोशिस गर्नेछौं ।
ADSENSE

ताजा खबरहरू

प्रवास खबरहरू

विचित्र संसार

मनोरञ्जन खबरहरू

सुचना र प्रविधि

स्वास्थ्य

यौन

Advertisement

Featured Video

भिडियोहरू

मनोरञ्जन

स्वास्थ्य

विश्व खबर

सुचना र प्रविधि

Advertisement

अपराध

दुर्घटना

यौन

स्वास्थ्य

बलिउड

भिडियो खबर