.
Feature समाचार,
प्रधानसेनापति गौरव शमशेर पनि अब फेसवुकमा I
SHARE WITH FRIENDS do some खलबली
मन पराउनुस --> [[
]]
Published on Wednesday, 12 September 2012
भर्खैरै नियुक्त नेपाली सेनापति प्रधानसेनापति गौरव शमशेर राणा पनि अव फेसवुकमा भेटिने भएका छन्। उनले प्रधानसेनापति भएको भोलिपल्टै सोमवार फेसवुक फ्यान पेज खोलेका छन्। उनको पेजमा यो समाचार तयार पार्दासम्म १००० भन्दा बढि मानिसले लाईक गरिसकेका छन्। यो पेजमा उनका स्टाटस पढ्न, त्यसमाथी लाइक र कमेन्ट गर्न सकिन्छ ।
राणा फेसबुकमा पेज बनाउने पहिलो उच्च सैनिक अधिकृत हुन् । अब फेसबुकमा रहेका नेपाली प्रयोगकर्ताले उनिसंग सिधै सम्पर्क गर्न र प्रतिक्रिया व्यक्त गर्न सक्दछन्। उनको फेसवुक पेजको नाम जनरल गौरव एसबिजे राणा राखिएको छ ।
राणाको फेसबुक पेज -- CLICK HERE
भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
| WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली |





