.
समाचार,
नक्कली प्रमाण पत्र बनाउने चौधरी पक्राउ I
SHARE WITH FRIENDS do some खलबली
मन पराउनुस --> [[
]]
Published on Wednesday, 12 September 2012
काठमाडौं,२७ भदौ/ विभिन्न शैक्षिक संस्थाको नक्कली प्रमाण पत्र बनाउने एवं सरकारी कागज किर्ते गरेको अभियोगमा प्रहरीले श्याम किशोर चौधरीलाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले सप्तरी हरिहरपुर–२ घर भई काठमाडौं १५ वनस्थली बस्ने ३२ वर्षीय चौधरीलाई सोमबार पक्राउ गरेको हो । उनलार्इ अनुसन्धान एंव कारवाहीका लागी महानगरीय प्रहरी परिसर, हनुमानढोका पठाइएको ब्यूरोले जनाएको छ । लामो समयदेखि शैक्षिक संस्थाको प्रमाण पत्र, सरकारी कागजातहरु किर्ते, लगायतका गैर कानुनी क्रियाकलाप गर्दै आएका उनीले एउटा सर्टिफिकेट बनाए बापत ५ हजार वा सो भन्दाबढी लिने गरेको प्रहरीले बताएको छ ।
भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
| WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली |




