.

,

महासंघ निर्माण कार्यमा तिब्रता I

SHARE WITH FRIENDS do some खलबली


WATCH VIDEOS, PHOTOS AND MANY MORE
अनुज उप्रेती, बेलायत -
बेलायत स्थित नेपाली सँघ सँस्थाहरुको महासँघ निर्माणका लागि गठित नेपाली सँघ सँस्था समन्वय परिषद यू के मा थप सँस्थाहरुको समर्थन र सहभागिता वढेको छ। स्थानिय acton स्थित ABI College मा बसेको कार्यसमितिको बैठकले कार्यगत बिषयहरुमा गहन समिक्षा र छलफल गर्दै कार्यसमितिमा थप सदस्यहरु मनोनयन गरेको छ। जसअनुसार कोमल प्रसाद श्रेष्ठ मल्ल, एल एन पाण्डे, राजकुमार त्रिपाठी, खगेन्द्र पाठक, गोपी कृष्ण प्रसाइ, सनत कुमार गुरुङ, विकल आचार्य, दिलिप महासेठ, डा. सुधा श्रेष्ठ, सुर्य नेवाङ, सुजित साह र युवराज सिंह हुनुहुन्छ भने राजकुमार त्रिपाठीलाई प्रवक्ता तोकिएको छ ।

बैठकले आगामी Dec मा बस्ने अर्को बैठक सम्म वेलायतमा भएका सम्पूर्ण संघ सँस्थाहरुसँग सम्पर्क र समर्थन बढाउने र तत्पश्चात सँस्थागत निर्णय पठाउन सम्बन्धित कार्यसमितिहरुमा आग्रह गर्ने सँघ सँस्थाहरुको निर्णय आएपछि बस्ने बैठकमा महासंघको स्वरुप र विधान मस्यौदा सम्बन्धी प्रक्रीया अगाडि बढाउने निर्णय गरेको छ।

बेलायतमा रहेका नेपालीहरुको सँस्थागत प्रतिनिधित्व दिने सम्पूर्ण सँस्थाहरुको सहभागिता रहेको यस्तो महासंघको आवश्यकता र औचित्य रहेको निष्कर्ष र जोड दिदै आजको बैठकमा थप सहभागिता र समर्थन राख्ने सँस्थाहरुमा नेपाली साहित्य विकास परिषद यू के , चार्टड एकाउन्टेन्ट संघ यू के, ठाँटी समाज यू के, नेपाली मधेसी संघ (दिलिप) यू के, अन्तरास्ट्रिय वाङमय प्रतिस्ठान यू के रहेका छन । भने अन्य थप छ वटा सँस्थाहरुबाट शुभकामना पठाइएका छन। समन्वय परिषदको बैठक परिषदका अध्यक्ष सुरेश जुंग शाहको अध्यक्षतामा बसेको थियो ।

VIDEOS



भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली



यस्तै अरु सम्बन्धित खबरहरु



खल्लीबल्ली

खल्लीबल्ली डट कम (khalliballisite.blogspot.com) - एउटा भिन्नै किसिमको साइटमा तपाइंलाई हार्दिक स्वागत छ । दिनदिनै सामाजिक सद्भाव र शान्ति भड्काउने र खल्लीबल्ली मच्चाउने किसिमका घटनाहरु भैरहेका छन । त्यस्ता घटनाहरुलाइ हामी सकेसम्म तपाईं सामु ल्याउने कोशिस गर्नेछौं ।
ADSENSE

ताजा खबरहरू

प्रवास खबरहरू

विचित्र संसार

मनोरञ्जन खबरहरू

सुचना र प्रविधि

स्वास्थ्य

यौन

Advertisement

Featured Video

भिडियोहरू

मनोरञ्जन

स्वास्थ्य

विश्व खबर

सुचना र प्रविधि

Advertisement

अपराध

दुर्घटना

यौन

स्वास्थ्य

बलिउड

भिडियो खबर