.

,

बी पी को ९९ औं जन्म दिनको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न I

SHARE WITH FRIENDS do some खलबली


WATCH VIDEOS, PHOTOS AND MANY MORE
केसव बराल, भर्जिनिया -
नेपाली जनसम्पर्क समिति अमेरिका - भर्जिनिया च्याप्टरको आयोजनामा जन नायक स्व. विश्वेश्वर प्रसाद कोइरालाको ९९ औं जन्म दिनको को अवसरमा गत सेप्टेम्बर ८, २०१२ मा अमेरिका-भर्जिनिया को Fairfax Blood Donation Centre रक्तदान कार्यक्रम सम्पन्न भएको थियो । हरेक वर्षा बीपी जयन्तीको अबसरमा जनसम्पर्क समिति अमेरिका –भर्जिनियाले रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।

सो कार्यक्रममा यस क्षेत्रमा रहनुहुने मनिन्द्र राज जोशी, मोहन घिमिरे, टंक दाहाल, रुप कार्की, यम प्रसाद कोइराला, सागर कंडेल , डिल्ली कंडेल, हेमन्त अधिकारी, पदम रेग्मी, सुर्य विनयी, अमित खडगी लगायतले रक्तदान गर्नु भयको थियो। उक्त कार्यक्रममा जनसम्पर्क समितिका केसव बराल, शारदा सिलवाल, रामशरण हुमागाँईका साथै बिश्वो बन्धु प्रसाई, बिनय अर्याल लगायतका रक्त दाता तथा स्वयंसेवकहरूको उपस्थिति थियो। नेपाली जनसम्पर्क समिति अमेरिका –भर्जिनियाले बीपी प्रति हार्दिक श्रध्दासुमन अर्पण गर्नुका साथै सम्पूर्ण रक्त दाता तथा स्वयंसेवक महानुभाबज्यु हरूलाई हार्दिक धन्यबाद दिएको थियो।





VIDEOS



भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली



यस्तै अरु सम्बन्धित खबरहरु



खल्लीबल्ली

खल्लीबल्ली डट कम (khalliballisite.blogspot.com) - एउटा भिन्नै किसिमको साइटमा तपाइंलाई हार्दिक स्वागत छ । दिनदिनै सामाजिक सद्भाव र शान्ति भड्काउने र खल्लीबल्ली मच्चाउने किसिमका घटनाहरु भैरहेका छन । त्यस्ता घटनाहरुलाइ हामी सकेसम्म तपाईं सामु ल्याउने कोशिस गर्नेछौं ।
ADSENSE

ताजा खबरहरू

प्रवास खबरहरू

विचित्र संसार

मनोरञ्जन खबरहरू

सुचना र प्रविधि

स्वास्थ्य

यौन

Advertisement

Featured Video

भिडियोहरू

मनोरञ्जन

स्वास्थ्य

विश्व खबर

सुचना र प्रविधि

Advertisement

अपराध

दुर्घटना

यौन

स्वास्थ्य

बलिउड

भिडियो खबर