.
EXTRA HOT अपराध समाचार,
आफ्नै छात्रामाथि यौनशोषण गर्दै आएका चितवनका शिक्षक प्रहरीको खोरमा I
SHARE WITH FRIENDS do some खलबली
मन पराउनुस --> [[
]]
Published on Monday, 10 September 2012
२५ भदौ,चितवन - आफैँले पढाउने विद्यार्थीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा चितवनको माडीबाट दुई शिक्षक पक्राउ परेका छन्। यौन दुर्व्यवहार गरेको जानकारी भएपछि स्थानीय अभिभावकले पक्राउ गरी प्रहरी कार्यालयमा बुझाएको माडी प्रहरीले जनाएको छ।
लामो समयदेखि छात्रालाई यौन दुर्व्यवहार गर्दै आएको आरोप लगाउँदै शिक्षकलाई स्थानीय बासिन्दाले कुटपिट गरी प्रहरीलाई बुझाएका हुन्।
दक्षिण चितवन माडीको जगन्नाथपुरी निम्न माविका शिक्षक देवराज साखी र शिव आचार्यलाई पक्राउ गरी माडी प्रहरी कार्यालयमा राखिएको छ। आफ्नै विद्यालयको कक्षा ७ र ८ मा पढ्ने विद्यार्थीमाथि यौन दुर्व्यवहार गरेको उजुरी परेको प्रहरीले जनाएको छ।
भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
| WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली |




