.
रोचक र भिन्न,
अश्लिल चलचित्र हेर्ने बुढाहरु I
SHARE WITH FRIENDS do some खलबली
मन पराउनुस --> [[
]]
Published on Monday, 10 September 2012
ब्लु फिल्म' अर्थात खुल्ला सेक्स भिडियो । यो भन्नासाथ नचाहँदा नचाहँदै पनि प्राय सबैको मन यसले तान्छ । धेरैले भन्छन यस्ता दृश्य र भिडियो युवा पुस्ताले वढी हेर्नेगर्छ । तर एक अनुसन्धानले भने यसलाई गलत प्रमाणित गरिदिएको छ ।
हालै लन्डनमा भएको एक अध्ययनले पछिल्लो समयमा ठिटाठिटीले भन्दा बुढेसकाल लागेकाले यस्ता फिल्म धेरै हेर्ने गरेको तथ्य पत्ता लगाएको छ। अझ अधबैंसे उमेरका गृहिणीहरू त ब्लु फिल्मका पारखी बनेको अध्ययनमा देखिएको छ। दिउँसोको समयमा बच्चाबच्ची स्कुल जाने र श्रीमान् पनि अफिस जाने हुनाले अधिकांश महिलाहरू एक्लै हुन्छन् ।
यस्तो अवस्थामा समय बिताउन भए पनि उनीहरू ब्लु फिल्म हेर्ने गरेको पाइएको छ । अझ कति त एक दिन ब्लु फिल्म नहेर्दा नमीठो मान्ने र मोबाइलमा भए पनि हेर्ने गरेको बताइएको छ
भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
| WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली |





