.

,

प्रधानमन्त्री भट्टराई र अध्यक्ष प्रचण्ड पक्षधर कार्यकर्ताबीच हानाहान I

SHARE WITH FRIENDS do some खलबली


WATCH VIDEOS, PHOTOS AND MANY MORE

काठमाडौं,२५ भदौ/ एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र प्रधान मन्त्री बाबुराम भट्टराई पक्षधर मजदुर नेताबीच हात हालाहाल भएको छ। एभरेष्ट होटलमा बाबुराम र पुप्पकमल दाहाल पक्षधर मजदुर नेता-कार्यकर्ताबीच झडप भएको हो। केही समयअघि आक्रमणमा परेका मजदुर नेता शलिकराम जमकट्टेल पक्षधरले उनलाई आक्रमण गर्ने सोही मजदुर संगठनकै रमेश पन्तको मुद्दा सरकारले फिर्ता लिने विषयलाई लिएर झडप भएको हो। झडपमा दाहाल पक्षीय जमकट्टेलकी पत्‍नी लक्ष्मी श्रेष्ठ र भट्टराई पक्षका पन्तकी पत्‍नी दुर्गाबीच मुद्दाको विषयमा हात हालाहाल भएको हो।

दाहाल र भट्टराई दुबै पक्षका नेताहरु झडप मिलाउन घटनास्थल पुगेका छन्। नेपाल होटल तथा रेस्टुरेन्ट मजदुर संघका केन्द्रीय सदस्य माधव पाण्डेले झडप सामान्य भएको बताए। झगडा गर्ने दुबै एभरेस्ट होटलको लेखा शाखामा कार्यरत छन्। दाहाल र भट्टराई पक्षका मजदुरहरु पहिलेदेखि नै विभाजित रहँदै आएका छन्।

VIDEOS



भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली



यस्तै अरु सम्बन्धित खबरहरु



खल्लीबल्ली

खल्लीबल्ली डट कम (khalliballisite.blogspot.com) - एउटा भिन्नै किसिमको साइटमा तपाइंलाई हार्दिक स्वागत छ । दिनदिनै सामाजिक सद्भाव र शान्ति भड्काउने र खल्लीबल्ली मच्चाउने किसिमका घटनाहरु भैरहेका छन । त्यस्ता घटनाहरुलाइ हामी सकेसम्म तपाईं सामु ल्याउने कोशिस गर्नेछौं ।
ADSENSE

ताजा खबरहरू

प्रवास खबरहरू

विचित्र संसार

मनोरञ्जन खबरहरू

सुचना र प्रविधि

स्वास्थ्य

यौन

Advertisement

Featured Video

भिडियोहरू

मनोरञ्जन

स्वास्थ्य

विश्व खबर

सुचना र प्रविधि

Advertisement

अपराध

दुर्घटना

यौन

स्वास्थ्य

बलिउड

भिडियो खबर