.

,

धनकुटामा आगलागी हुँदा एक करोडौको क्षति भयो I

SHARE WITH FRIENDS do some खलबली


WATCH VIDEOS, PHOTOS AND MANY MORE
धनकुटाको लेगुवा गाउँ बिकास समितिको रामबजारमा गएराति आगलागी हुँदा एक करोड भन्दा धेरैको क्षति भएको छ । स्थानीय देवेन्द्र शाहीको घरमा विद्युत सर्ट भई शुरु भएको आगोले ६ वटा घर ध्वस्त भएका छन । देवेन्द्र शाह, चेतबहादुर पुरी, हेमकुमार अधिकारी, गञ्जबहादुर राई, महाप्रसाद राई र काजी राईका घर पूर्णरुपमा ध्वस्त भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

गएराती ११ बजे शुरु भएको आगलागी झण्डै ३ घन्टाको प्रयासमा स्थानीय र प्रहरीले नियन्त्रणमा लिएका थिए । आगलागीबाट एक करोड ३ लाख ६० हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ । घर जलेपछि बिस्थापित भएकाहरु छिमेकीकोमा शरणमा बसेका छन ।

VIDEOS



भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली



यस्तै अरु सम्बन्धित खबरहरु



खल्लीबल्ली

खल्लीबल्ली डट कम (khalliballisite.blogspot.com) - एउटा भिन्नै किसिमको साइटमा तपाइंलाई हार्दिक स्वागत छ । दिनदिनै सामाजिक सद्भाव र शान्ति भड्काउने र खल्लीबल्ली मच्चाउने किसिमका घटनाहरु भैरहेका छन । त्यस्ता घटनाहरुलाइ हामी सकेसम्म तपाईं सामु ल्याउने कोशिस गर्नेछौं ।
ADSENSE

ताजा खबरहरू

प्रवास खबरहरू

विचित्र संसार

मनोरञ्जन खबरहरू

सुचना र प्रविधि

स्वास्थ्य

यौन

Advertisement

Featured Video

भिडियोहरू

मनोरञ्जन

स्वास्थ्य

विश्व खबर

सुचना र प्रविधि

Advertisement

अपराध

दुर्घटना

यौन

स्वास्थ्य

बलिउड

भिडियो खबर