.

,

विद्यार्थी संगठनको २४ गतेको उपत्यका बन्द फिर्ता I

SHARE WITH FRIENDS do some खलबली


WATCH VIDEOS, PHOTOS AND MANY MORE


काठमाण्डौं, २२ भदौ । पेट्रोलियम पदार्थको मूल्य वृद्धि विरुद्ध आन्दोलन गर्दै आएका विद्यार्थी संगठनले २४ गते आव्ह्वान गरेको उपत्यका बन्दको कार्यक्रम फिर्ता लिएका छन् । विद्यार्थी संगठनको संयुक्त बैठकले २४ गतेको उपत्यका बन्द फिर्ता लिने निर्णय गरेका हुन् । मूल्य बृद्धिको विरोधमा विद्यार्थी संगठनले भारतीय नम्वर प्लेट र सरकारी नम्वर प्लेटका गाडि चल्न नदिने कार्यक्रमलाई निरन्तरता दिने निर्णय गरेको अनेरास्वीयु छैटोका महासचिव घनश्याम न्यौपानेले जानकारी दिए । विद्यार्थी संगठनले मूल्य बृद्धि फिर्ता नभए २४ गते नेपाल आयल निगम घेराउ गर्ने, २५ गते प्रधानमन्त्री विरोधमा देशभर प्रदर्शन गर्ने, २६ गते मसाल जुलुस प्रदर्शन गर्नेलगायतका कार्यक्रम पनि सार्वजनिक गरेका छन् ।

VIDEOS



भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली



यस्तै अरु सम्बन्धित खबरहरु



खल्लीबल्ली

खल्लीबल्ली डट कम (khalliballisite.blogspot.com) - एउटा भिन्नै किसिमको साइटमा तपाइंलाई हार्दिक स्वागत छ । दिनदिनै सामाजिक सद्भाव र शान्ति भड्काउने र खल्लीबल्ली मच्चाउने किसिमका घटनाहरु भैरहेका छन । त्यस्ता घटनाहरुलाइ हामी सकेसम्म तपाईं सामु ल्याउने कोशिस गर्नेछौं ।
ADSENSE

ताजा खबरहरू

प्रवास खबरहरू

विचित्र संसार

मनोरञ्जन खबरहरू

सुचना र प्रविधि

स्वास्थ्य

यौन

Advertisement

Featured Video

भिडियोहरू

मनोरञ्जन

स्वास्थ्य

विश्व खबर

सुचना र प्रविधि

Advertisement

अपराध

दुर्घटना

यौन

स्वास्थ्य

बलिउड

भिडियो खबर