.
entertainment feature,
म्यागेजिनको लन्चमा किमको सेक्सी जादु I
SHARE WITH FRIENDS do some खलबली
मन पराउनुस --> [[
]]
Published on Friday, 7 September 2012
बहुचर्चित रियालिटी स्टार किम कार्दाशियनले फेरी आगो लगाएकी छिन्। त्यसो त अत्यन्तै सुन्दर शरिरकी धनि किमले जे लगाए, जसो गरे समाचार बन्ने गरेका छन् । तर यसपटक त उनी एक म्यागेजिनको लन्चमा आयोजित एक पार्टीमा यस्ता उत्तेजक लुगा लगाएर गएका थिइन् कि मानिसहरुमा म्यागेजिन होइन् किम चर्चा बढि भयो ।
अमेरिकाको न्युयोर्कमा आयोजित पार्टीमा कालो रंगको टप र सेतो रंगको स्कर्टमा किमको सेक्सी जादु हेर्न लायक थियो भने क्यामेरा म्यानहरु उनका अघिपछि थिए ।
भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
| WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली |






