.

,

डुंगा दुर्घटना हुँदा ६० जनाको मृत्यु I

SHARE WITH FRIENDS do some खलबली


WATCH VIDEOS, PHOTOS AND MANY MORE

टर्कीको पश्चिम क्षेत्रमा डुंगा दुर्घटना हुँदा ६० जनाको मृत्यु भएको छ । विविसिका अनुसार मृत्यु हुनेमा २८ जना बच्चा र १८ जना महिला छन् ।

इराक र सिरियाका नागरिक चढेको डुंगामा पश्चिम टर्कीको समुद्रमा दुर्घटना हुँदा मारिनेमा अधिकांश महिला र बालबालिका रहेका छन् ।
अवैध रुपमा युरोप प्रवेश गर्न खोजेका करीव सय जना प्रवासीहरु सवार उक्त डुंगा चट्टानमा ठोक्किएर दुर्घटना भएको हो । केही यात्रुले भने पौडेर ज्यान बचाएका छन् । डुंगा चालकलाई भने नियन्त्रणमा लिइएको छ । सिरियामा जारी हिंसाका कारण कयौं सिरियाली नागरिक छिमेकी मुलुक ईराक, जोर्डन र टर्की पलायन भएका छन् ।

VIDEOS



भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली



यस्तै अरु सम्बन्धित खबरहरु



खल्लीबल्ली

खल्लीबल्ली डट कम (khalliballisite.blogspot.com) - एउटा भिन्नै किसिमको साइटमा तपाइंलाई हार्दिक स्वागत छ । दिनदिनै सामाजिक सद्भाव र शान्ति भड्काउने र खल्लीबल्ली मच्चाउने किसिमका घटनाहरु भैरहेका छन । त्यस्ता घटनाहरुलाइ हामी सकेसम्म तपाईं सामु ल्याउने कोशिस गर्नेछौं ।
ADSENSE

ताजा खबरहरू

प्रवास खबरहरू

विचित्र संसार

मनोरञ्जन खबरहरू

सुचना र प्रविधि

स्वास्थ्य

यौन

Advertisement

Featured Video

भिडियोहरू

मनोरञ्जन

स्वास्थ्य

विश्व खबर

सुचना र प्रविधि

Advertisement

अपराध

दुर्घटना

यौन

स्वास्थ्य

बलिउड

भिडियो खबर