.
सुचना र प्रविधि,
नेपालमा बढ्यो फेसबुकको दुरुपयोग, कारवाहीको माग I
SHARE WITH FRIENDS do some खलबली
मन पराउनुस --> [[
]]
Published on Friday, 7 September 2012
सामाजिक सञ्जाल प्रयोग गर्ने प्रयोगकर्ताले सञ्जाल कै दुरुपयोग गर्न थालेको भन्दै सरोकारवालाहरुले आपत्ति जनाएका छन्। काठमाडौंमा गरिएको सामाजिक सञ्जालको बढ्दो दुरुपयोगसम्बन्धी कार्यक्रममा नेपाल टेलिकम, एनसेल, ब्रोडलिंङ्क, वल्र्ड लिंङ्क जस्ता संस्थाका प्रतिनिधिले सञ्जाललाई नै दुरुपयोग गर्ने उद्देश्यले दुरुपयोग गर्ने व्यक्तिलाई सरकारले ध्यानमा राखी कारवाही गर्नुपर्ने बताएका छन्।
फेसबुक र अरु सामाजिक सञ्जाल अरुको नाम दुरुपयोग गरी सञ्चालन गरिएपनि त्यसप्रति कुनै निकायले ध्यान नदिएको गुनासो उनीहरुको छ। आममानिसलाई साइबर कानूनबारे जानकारी गराई त्यस्ता अनैतिक काम गर्ने व्यक्तिहरुलाई कडा सजायँ दिनुपर्ने माग उनीहरुको छ।
भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
| WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली |





