.
रोचक र भिन्न,
चिनिया किसानले फलाए बुद्धको मुर्तिजस्ता नासपाती I
SHARE WITH FRIENDS do some खलबली
मन पराउनुस --> [[
]]
Published on Friday, 7 September 2012
हामी सबैले देख्ने गरेको नासपातीको स्वरुप गोलाकार प्रकृतिको हुनेगरेको छ तर यहाँ भने फरक प्रकृतिको नासपातीको उत्पादन भएको छ । छिमेकीमुलुक चीनको हेक्सिया नामक गाउँमा फरक प्रकृतिको नासपातीको उत्पादन भएको छ । एक किसानले आफ्नो बारीमा भगवान बुद्धको मूर्ति जस्तो १० हजार वटा नासपाती फलाएका छन् ।
उत्तरी चीनको हेबियास्थित हेक्सिया गाउँका हाओ जियांझेंगले आफ्नो बगैंचामा यस्तो नासपाती फलाएका हुन् । उनले बुद्धको मूर्ति जस्तो नासपातीलाई युरोपको बजारमा बेच्ने सोचाई बनाएका छन् ।
धेरै मेहनत गरेपछी उनले बुद्धको मूर्ति स्वरुप नासपाती फलाउन छन् । उनले ६ वर्ष लगाएर नासपातीलाई बुद्धको आकारमा फलाउन सफल भएका हुन् । उनी आफ्नो उक्त कलालाई बेलायतको बजारमा समेत पु¥याउने सोचाईमा छन् । बुद्धको आकारमा नासपाती फलाउन उनले एक साँचोको प्रयोग गर्छन्, जसबाट फल्ने फल साँचोको स्वरुपमा बढ्ने गर्छ । यस कामलाई पूरा गर्न उनले धेरै ठूलो धनराशी खर्च गरेको जनाइएको छ ।
भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
| WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली |






