.

,

ओमानमा एक नेपालीले झुन्डिएर आत्महत्या गरे I

SHARE WITH FRIENDS do some खलबली


WATCH VIDEOS, PHOTOS AND MANY MORE
शालीकराम आचार्य, ओमान - २०६९ बैदेशिक रोजगारीका लागी खांडी मुलुक ओमान आएका अर्घाखाँची जिल्ला गाउँ बिकास समिती पट्टौडी वार्ड न. ६ निहालीका गणेश घिमीरेले ओमानको राजधानी मस्कट स्थीत अल-वौश्र क्षेत्रमा आफ्नै कोठामा झुन्डीएर आत्महत्या गरेका छन । भाद्र २४ गते बिहान उनी काममा नपुग्दा उनैको साथमा काम गर्ने साथीहरु उनलाई उठाउने प्रयास गरे तर ढोका न खोलेपछी प्रहरीले ढोका फोरी हेर्दा गणेश घिमीरेलाई झुन्डीएको अवस्थामा फेलापारेको हो ।

ओमानी प्रहरीले मृतकको पत्र पाएकोछ तर उक्त पत्रमा के लेखीएको छ जानकारी दिएको छैन । दिवंगत घिमीरेकी श्रीमती पनि मस्कटमा नै कार्यरत छिन तर उनलाई उक्त घटनाको जानकारी दिईएको छैन पोस्टमार्टम तथा कानुनी प्रक्रिया पुरा भएपछी मात्र दिवंगत घिमीरेकी श्रीमतीलाई जानकारी दिइने इश्वरी बेलबासेले दिएका छन । आत्महत्या गर्नुको के कारण रहेको थियो पत्ता लाउन सकीएको छैन कतै श्रीमतीसंग कुनै गुनासो त थिएन सबै जानकारी आउन बाकीँ नै छ ।

VIDEOS



भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली



यस्तै अरु सम्बन्धित खबरहरु



खल्लीबल्ली

खल्लीबल्ली डट कम (khalliballisite.blogspot.com) - एउटा भिन्नै किसिमको साइटमा तपाइंलाई हार्दिक स्वागत छ । दिनदिनै सामाजिक सद्भाव र शान्ति भड्काउने र खल्लीबल्ली मच्चाउने किसिमका घटनाहरु भैरहेका छन । त्यस्ता घटनाहरुलाइ हामी सकेसम्म तपाईं सामु ल्याउने कोशिस गर्नेछौं ।
ADSENSE

ताजा खबरहरू

प्रवास खबरहरू

विचित्र संसार

मनोरञ्जन खबरहरू

सुचना र प्रविधि

स्वास्थ्य

यौन

Advertisement

Featured Video

भिडियोहरू

मनोरञ्जन

स्वास्थ्य

विश्व खबर

सुचना र प्रविधि

Advertisement

अपराध

दुर्घटना

यौन

स्वास्थ्य

बलिउड

भिडियो खबर