.

,

लागु पदार्थ सहित ५ जना पक्राउ I

SHARE WITH FRIENDS do some खलबली


WATCH VIDEOS, PHOTOS AND MANY MORE


२३ भदौ,हेटौंडा- हेटौडाको बसपार्कबाट लागु औषध गाँजा सहित प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । मकवानपुरको मनहरीबाट गाँजा ल्याउँदै गर्दा बसपार्कमा सुराकीका आधारमा २५ केजी गाँजासहित उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेहरुमा मकवानपुर राक्सीराङ गाबिस वडा नंम्बर ८ बस्ने १५ बर्षिय असोक प्रजा, १५ बर्षकै प्रमोद प्रजा, १६ बर्षका ज्ञानबहादुर प्रजा, १६ बर्षकै रमेश प्रजा र १९ बर्षिय राजकुमार थिङ छन् । उनीहरुका सम्बन्धमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

VIDEOS



भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली



यस्तै अरु सम्बन्धित खबरहरु



खल्लीबल्ली

खल्लीबल्ली डट कम (khalliballisite.blogspot.com) - एउटा भिन्नै किसिमको साइटमा तपाइंलाई हार्दिक स्वागत छ । दिनदिनै सामाजिक सद्भाव र शान्ति भड्काउने र खल्लीबल्ली मच्चाउने किसिमका घटनाहरु भैरहेका छन । त्यस्ता घटनाहरुलाइ हामी सकेसम्म तपाईं सामु ल्याउने कोशिस गर्नेछौं ।
ADSENSE

ताजा खबरहरू

प्रवास खबरहरू

विचित्र संसार

मनोरञ्जन खबरहरू

सुचना र प्रविधि

स्वास्थ्य

यौन

Advertisement

Featured Video

भिडियोहरू

मनोरञ्जन

स्वास्थ्य

विश्व खबर

सुचना र प्रविधि

Advertisement

अपराध

दुर्घटना

यौन

स्वास्थ्य

बलिउड

भिडियो खबर