.
entertainment feature,
राजेश हमाल भावी ससुराली गाउँतिर I
SHARE WITH FRIENDS do some खलबली
मन पराउनुस --> [[
]]
Published on Saturday, 8 September 2012
यो साता विराटनगर पुगेका महानायक राजेश हमालले विराटनगरलाइ ससुराली गाउँ बनाउन लागेको बताएका छन । स्थानीय पत्रकारहरु संग कुरा गर्दै नायक हमालले यदि प्रेमिकाले धोका दिईनन् भने यही बैशाखमा बिबाह हुने बताए । यद्यपि उनले आफ्नी भावी श्रीमतीको नाम भने बताउन चाहेनन । उनले यति भने - मैले विवाह गर्न लागेको केटी चलचित्र क्षेत्रकि चाहि हैनन् । धेरै बर्षदेखि विवाहका सम्बन्धमा आलटाल गर्दै आएका नायक हमालले प्रष्ट पार्दै भने - विहे हुने या नहुने भन्ने कुरा प्रेमिकामा भर पर्छ, यदि उनले धोका दिईनन् भने मात्र बिहे हुन्छ ।
विगत दुइ बर्ष देखि प्रेममा परि निकट भविष्यमै वैवाहिक बन्धनमा बाधिन लागेका नेपाली चलचित्रका सुप्रसिद्ध नायक राजेश हमालकी प्रेमिका उनीभन्दा आधा उमेर कान्छी छिन । उनीहरुको पहिलो भेट म्याग्दीमा भएको थियो ।
भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
| WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली |





